डिसेम्बर ९ तारिक देखि होक्काइदोको सानरिकु तटमा ठुलो भूकम्प जान सक्ने सम्भावना थियो। त्यसैले, सर्वसाधारणमा चेतावनी जारी गरिएको थियो र चेतावनी जारी गरेको एक हप्ता नागेको छ।

त्यसपछि आउने ठुलो भूकम्पको आशंकामा एक हप्ता अवधि भरि सावधानीको रहन अपिल गरिएको र त्यो अवधि समाप्त भएको छ, तर पनि फेरि ठूलो भूकम्प नआउँला भन्न सकिदैन त्यसैले, भूकम्प र सुनामी बाट सुरक्षित रहन तयारी अवस्थामा रहौं।

■भूकम्प बाट आफु सुरक्षित रहनको लागि केहि सुझाव
https://int.sentia-sendai.jp/saigai/download/bousai_nepal.pdf

■बहुसांस्कृतिक बिप्द रोकथाम पेज
https://int.sentia-sendai.jp/n/life/bousai.html