ブログ国際化事業部からのお知らせ

जिबन धान्न कठिनाइ भएका विदेशी तथा विदेशी विद्यार्थी हरुलाई खाद्य सामाग्री उपलब्ध गराउदछौ । (फुड बैंक सेन्दाई )【フードバンク仙台】 ※यसको आवेदन दर्ताको समय समाप्त भएको छ 

जिबन धान्न कठिनाइ भएका विदेशी तथा विदेशी विद्यार्थी हरुलाई खाद्य सामाग्री उपलब्ध गराउदछौ
कोरोना भाइरस संक्रमणको प्रभावका कारण जिबन धान्न कठिनाइ भएका विदेशी तथा विदेशी विद्यार्थी हरुलाई खाद्य सामाग्री निशुल्क (0 एन)मा उपलब्ध गराउदछौ ।
खाद्य सामाग्री पाउनको लागि अग्रिम रुपमा आवेदन दिनु पर्दछ ।

प्रायोजक : फुड बैंक सेन्दाई
समय : 2020 जुलाई 6 तारिख सोमबार दिउसो 2:30〜4:30
स्थान सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र, प्रशिक्षण कक्ष
लक्षित : विदेशी तथा विदेशी विद्यार्थी (पहिला आउने लाइ पहिलो प्राथमिकता ७० जना )
http://int.sentia-sendai.jp/n/exchange/index.php#access
※ जुलाई 6 तारिख (सोम) चाँही, सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र बन्द रहनेछ । सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र मा जान सेन्दाई अन्तर्राष्ट्रिय केन्द्रको दायाँ छेउमा भएको ढोकाबाट प्रवेश गर्नुहोस ।

अग्रिम रुपमा आवेदन दिनु पर्दछ ।
आवेदन दिने स्थान
https://forms.gle/KD2Q5BiyA2dMVnHVA
※ त्यस दिन खाद्य सामग्री लैजानको लागि ठुलो झोला या ब्याग लियर आउनुहोला ।

फुड बैकं सेन्दाई
कार्य दिन: सोम, बिहि र शुक्रबार 9:00~17:30
ठेगाना :〒980-0871 मियागी-केन सेन्दाई -सि आवोबा-कु हाचिमान 3- 5-3
फोन : 070-8366-3362 (कार्य दिनको लागि मात्र )
इमेल : foodbanksendai@gmail.com
facebook :https://www.facebook.com/foodbanksendai/
Twitter :@foodbanksendai