ブログ国際化事業部からのお知らせ

नयाँ कोरोना भाइरस सम्बन्धि सेन्दाई सिटीबाटको जानकारी 2 (दैनिक जिबन धान्न आवस्यक पर्ने पैसा नभएर अफ्ठ्यारोमा परेका व्यक्तिहरुका लागि) (ネパール語)

1.「जिबनयापन कल्याणकारी कोषको ऋण प्रणाली ( दैनिक जिबन चलाउनको लागिको पैसा जुन विशेष परिस्थितिमा, पछि तिर्ने गरि दिइने प्रणाली ) 」(生活福祉資金貸付制度)


※仙台市社会福祉協議会の「緊急小口資金」と「総合支援資金(初回)」の受付期間は2022年9月30日で終了しました。


 

2.「दैनिक जिबनयापनको लागिको पैसा, रोजगारिको बारेको परामर्श 」

विशेषज्ञय परामर्श कर्तासँग दैनिक जिबनयापन या रोजगारीको बारेमा परामर्श लिन सिकिन्छ ।

① सेन्दाई सिटी जिबनयापनमा आत्मनिर्भर तथा रोजगार परामर्श केन्द्र 『वान स्टेप 』(生活自立・仕事相談センター)

(जिबनयापन मा कठिनाइ परेका व्यक्तिहरुको आत्मनिर्भरता सहायता प्रणाली द्वारा जिबनयापन तथा रोजगार सहायता )
यँहाबाट दैनिक जिबनयापन तथा रोजगार खोज्ने बारेको परामर्श लिन सकिन्छ ।
【लक्षित व्यक्ति】
दैनिक जिबन चलाउनको लागि पैसा नभएका व्यक्ति, काम पाउन अफ्ट्यारोमा परेका व्यक्तिहरु आदि
【सम्पर्क】
सेन्दाई सिटी जिबनयापनमा आत्मनिर्भर तथा रोजगार परामर्श केन्द्र 『वान स्टेप 』
फोन:022-395-8865
खुल्ने समय :9 बजे ~18 बजे (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन बाहेक )

② आवासिय सुरक्षा भुक्तानी तथा आपूर्ति आयोजना(住居確保給付金)

कोरोना भाइरसका कारणले, काम छोड्नु परेको तथा आय आम्दानी घट्न गएर घरभाडा तिर्न कठिनाइमा परेका व्यक्तिहरुको सट्टामा घरबेटी (घरजग्गा एजेन्ट) लाइ हामीले घरभाडा तिरिदिनेछौं ।
घरभाडा तिरिदिने अवधि 3 महिना, र बढीमा 9 महिनाको हुनेछ ।

वेबसाइट「आवासिय सुरक्षा भुक्तानी तथा आपूर्ति आयोजना」【जापानी भाषा 日本語】
※再申請の締め切りは、2022年12月31日までですが、再支給対象の人は申請できる場合もあります。下記までお問い合わせください。
【लक्षित व्यक्ति】
रोजगार नभएका, घरभाडा तिर्न नसकेका व्यक्तिहरु आदि(वडाकार्यालय बाट बुझ्नुहोला)
※भाडा सम्झौता नभएको गेस्टहाउस,रुम सिएर,होस्टेल आदिमा बस्दै आउनुभएका व्यक्तिहरु चाँही सैद्धान्तिक रुपमा यो सुबिधाको लागि योग्य मानिने छैन ।

【सम्पर्क 】
आवोबा वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र दाइइची सम्रक्षण शाखा
फोन:022-225-7211(प्रमुख डायल)
मियागी सामान्य शाखा प्रशासन विभाग
फोन:022-392-2111(प्रमुख डायल)
मियागीनो वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र सम्रक्षण शाखा
फोन:022-291-2111(प्रमुख डायल)
वाकाबायासी वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र सम्रक्षण शाखा
फोन:022-282-1111(प्रमुख डायल)
ताइहाकु वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र सम्रक्षण शाखा
फोन:022-247-1111(प्रमुख डायल)
इजुमी वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र सम्रक्षण शाखा
फोन:022-372-3111(प्रमुख डायल)

③ जिबनयापन संरक्षण कोष(生活保護)

दैनिक जिबन चलाउनका लागि पैसा नभएर कठिन परिस्थितिमा परेका व्यक्ति हरुले, पैसा पाउन सक्ने अवस्था हुन्छ ।
【लक्षित व्यक्ति】
आम्दानी नभएर दैनिक जिबन चलाउन कठिनाइ भएका व्यक्ति आदि
※भिसा स्टाटस अनुसार यो सुविधा उपभोग गर्न नसक्ने पनि हुन सक्दछ
【सम्पर्क 】
आवोबा वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र दाइ नि सम्रक्षण शाखा
फोन:022-225-7211(प्रमुख डायल)
मियागी सामान्य शाखा प्रशासन विभाग
फोन:022-392-2111(प्रमुख डायल)
मियागीनो वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र सम्रक्षण शाखा
फोन:022-291-2111(प्रमुख डायल)
वाकाबायासी वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र सम्रक्षण शाखा
फोन:022-282-1111(प्रमुख डायल)
ताइहाकु वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र सम्रक्षण शाखा
फोन:022-247-1111(प्रमुख डायल)
इजुमी वडा स्वास्थ्य तथा जनकल्याण केन्द्र सम्रक्षण शाखा
फोन:022-372-3111(प्रमुख डायल)

 

3.「सार्वजनिक आवास आदिमा बस्न चाहने नयाँ व्यक्तिहरु लाइ सहायता」(公営住宅等)

जापान सरकारले, सार्वजनिक आवास उपलब्ध गराउदै आएका शहरहरु लाइ, अहिले नयाँ सार्वजनिक आवास भाडामा लिन चाहने व्यक्तिको लागि, सार्वजनिक आवास भाडामा लिन सजिलो बनाउनको लागि अनुरोध गरिरहेको छ ।

> सेन्दाई सिटीको होमपेज
नयाँ कोरोना भाइरसको प्रभावको कारणले बस्ने ठाँउले अफ्ट्यारोमा परेका ब्यक्तिहरुलाई अस्थाइ रुपमा बस्नको लागि नगरपालिकाको आवास भवन उपलब्ध गराउदछौं ।

【सम्पर्क स्थान 】
शहरी विकास ब्यूरो नगरपालिका आवास प्रबंधन विभाग
फोन:022-214-8387
फ्याक्स:022-268-2963

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

(20230427)