ブログ国際化事業部からのお知らせ

विशेष निश्चित रकम(特別定額給付金について)(ネパール語)

नयाँ कोरोनाभाइरस संक्रामक रोगको विपतिका कारण, सहायताका लागि
जापानी सरकारले “विशेष निश्चित रकम” (अस्थायी नाम) जारी गर्दैछ। अप्रिल 27, 2020 सम्ममा निवास दर्ता गरेका व्यक्तिहरु यो सहायताका लागी लक्षितभै, प्रति व्यक्ति 100,000 येन प्राप्त गर्नेछन्।

विवरणका लागि कृपया आन्तरिक मामिला र सञ्चार मन्त्रालयको गृहपृष्ठ हेर्नुहोस्।
https://www.soumu.go.jp/main_content/000686165.pdf

सोधपुछ : आन्तरिक मामिला र संचार मन्त्रालय कल सेन्टर
फोन नम्बर: 03-5638-5855 (बिहान 9:00 बाट 18:30 बजे सम्म
शनिबार, आइतवार र बिदाका दिन बहेक)