Language Menu
  • 仙台多文化共生センター
  • 通訳サポート電話
  • 外国人のための専門相談談会
  • 仙台生活便利帳
  • SenTIAコミュニティ通訳サポーター派遣
  • ウクライナ避難民の相談窓口

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र मा, विदेशी नागरिकको बसोबास उपयोगी जानकारीहरु विभिन्न भाषामा प्रदान गर्दै आएका छौँ । अनि, विदेशी नागरिकको जीवनयापन सम्बन्धि परामर्श, तथा बहुसांस्कृतिक समाजको विकाससँग सम्बन्धित परामर्शहरु गर्ने गर्दछौं । सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र चाँही , सेर्न्दाई सिटीबाट कन्साइनमेन्ट प्राप्त गरि, यसको संचालन SenTIA ले गर्दै आएको छ ।

खुल्ने समय प्रत्येक दिन बिहान 9:00 देखि बेलुका 17:00
※यद्यपि,नयाँ बर्षको बिदा र अन्य व्यवस्था मर्मतका लागि हरेक महिनाको 1,2 दिन बन्द हुनेछन्

○ परामर्श लिन सक्नुहुनेछ ।
○ पुस्तक लान तथा फिर्ता गर्ने सुबिधा पनि लिन सक्नुहुनेछ ।
○ लबी र बालबालिका कक्ष प्रयोग गर्न सकिने भएको छ ।
○ प्रशिक्षण कोठा, कार्यशाला कोठाहरु प्रयोग गर्न सकिने छ ।

नयाँ कोरोना भाइरस संक्रामक रोग सम्बन्धि जानकारी को लागि यहाँ हेनुहोला ।
https://int.sentia-sendai.jp/blog/n/n-12525/
खुल्ने दिन 2024 मे 13 (सोमबार), 14 (मंगल)

●बिदाको दिनमा टेलीफोन सेवा उपलब्ध हुनेछैन ।
●कृपया परामर्शको लागि इमेल गर्नुहोला । हामी तपाईंको इमेलको जवाफ अर्को दिनमा दिनेछौ ।

※माथिको बाहेक, व्यवस्थापनको रुपमा परिक्षण र निर्माणको लागि अस्थायी बन्द हुन सक्छ ।

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बाटको जानकारी

2024年4月11日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 4 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2024年4月1日 अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि रिसाइकल साइकल बिक्री कार्यक्रम(留学生のためのリサイクル自転車販売会)
2024年3月21日 जनसम्पर्क पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बुलेटिन 2023 आर्थिक वर्ष Vol.3』तयार भएको छ।
2024年3月21日 अप्रिल महिनाको विशेषज्ञिय परामर्श कार्यक्रमको जानकारी/4月の専門相談会のお知らせ
2024年3月18日 【मार्च 26 तारिक देखि मार्च 29 तारिक】बिदेशीनागरिकका लागी सहायता डेस्क @ आओबा वडाकार्यालय को 9 औं तल्ला (外国人住民ヘルプデスク)
2024年3月12日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 3 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2024年2月29日 【सहभागीको लागि आवेदन खुल्ला】सेन्दाई जापानिज भाषाकक्षा(せんだい日本語講座)
2024年2月24日 मार्च महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम राख्ने बारेको जानकारी/3月の専門相談会のお知らせ
2024年2月20日 युक्रेनी सँस्कृति परिक्षण कार्यक्रम (SentIA को सहयोगमा आयोजित कार्यक्रम)(ウクライナ文化体験会)
2024年2月14日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 2 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

गाईड नक्शा

〒980-0856 सेन्दाई-सी, आओबा-कु, आओबा यामा सेन्दाई इन्टरनेसनल सेन्टर सम्मेलन भवन पहिलो तला

※सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र चाहिँ "सेन्दाई इन्टरनेसनल सेन्टर" सम्मेलन भवनको पहिलो तलामा छ ।

होमपेज अघिल्लो भागमा