Language Menu
  • 交流コーナー写真2
  • 交流コーナー写真1
  • 交流コーナー写真1

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र लाई SenTIAद्वारा संचालित गर्दाछौँ

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र मा, विदेशी नागरिकको बसोबास उपयोगी जानकारीहरु विभिन्न भाषामा प्रदान गर्दै आएका छौँ ।

अनि, विदेशी नागरिकको जीवनयापन सम्बन्धि परामर्श, तथा बहुसांस्कृतिक समाजको विकाससँग सम्बन्धित परामर्शहरु गर्ने गर्दछौं ।

प्रयोग गर्न तरिका

सूचना प्रतिक दिन 9:00~17:00
(नयाँ बर्षको बिदा, अन्य व्यवस्था मर्मतका लागि हरेक महिनाको १, २ दिन बन्द हुनेछन् )

【सूचना】
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि,बहुसांस्कृतिक समाज केन्द्रको केहि भागहरुको प्रयोगमा रोक लगाइएको छ।

○ परामर्श・जानकारी काउन्टर बाट परामर्श लिन सक्नुहुनेछ ।
○ पुस्तक लान तथा फिर्ता गर्ने सुबिधा पनि लिन सक्नुहुनेछ ।
○ लबी र बालबालिका कक्ष प्रयोग गर्न सकिने छैन ।
○ प्रशिक्षण तथा कार्यशाला गोष्ठी कक्षको प्रयोगमा पनि, प्रयोगकर्ताको निश्चित संख्या आदि कुराको अनुसरण गर्नु पर्ने छ ।

त्यसैगरी, 37.5°C देखि माथिको ज्वोरो आएका व्यक्तिहरुले यस कक्षमा प्रवेस नगरिदिनुहोला ।

यँहाहरुको सहयोग र समझादारीको अपेक्षा सहित हार्दिक अनुरोध गर्दछौं ।

नयाँ कोरोना भाइरस संक्रामक रोग सम्बन्धि जानकारी को लागि
http://int.sentia-sendai.jp/blog/j/cat/nepali-corona/
बिदा को दिन 2020 जुलाई 8 (बुधबार)
2020 अगस्ट 5 (बुधबार), 6 (बिहिबार)

※माथिको बाहेक, व्यवस्थापनको रुपमा परिक्षण र निर्माणको लागि अस्थायी बन्द हुन सक्छ ।

सम्पर्क ठेगाना

फोन : 022-265-2471
फ्याक्स : 022-265-2472
ईमेल :  tabunka*sentia-sendai.jp(कृपया "*"लाई "@" राखेर पठाउनुहोस् )

गाईड नक्शा

〒980-0856 सेन्दाई-सी, आओबा-कु, आओबा यामा सेन्दाई इन्टरनेसनल सेन्टर सम्मेलन भवन पहिलो तला

※सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र चाहिँ "सेन्दाई इन्टरनेसनल सेन्टर" सम्मेलन भवनको पहिलो तलामा छ ।

होमपेज अघिल्लो भागमा