ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागी हुन भर्ना खुला छ】जापानीज भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक, माध्यामिक विधालयका बिधार्थीहरुका लागिको अनलाइन कक्षा( जून 1 तारिक देखि जुलाई 1 तारिक)(小中学生のためのオンライン教室)

जापानीज भाषा मातृभाषा को रूपमा नभएका बालबालिकाको लागिको कक्षा कोठा संचालन गरिएको छ।
तपाई आफुसंग भएको कम्प्युटर, ट्याब्लेट, वा स्मार्टफोन प्रयोग गरेर भाग लिन सक्नुहुन्छ।
मियागी शैक्षिक विश्वविद्यालयका विद्यार्थी स्वयंसेवकहरूले जापानी भाषा वा विधालयका पाठ्यपुस्तकहरुको अध्ययन गर्न मद्दत गर्दछ ।

 

【लक्ष्य】

・जापानीज भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक विधालय बाट माध्यामिक विधालय सम्मका बालबालिका
※उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरूले पनि भाग लिन सक्छन्। कृपया परामर्श गर्नुहोस् ।
※WEBवेब प्रणाली「Zoom」को प्रयोग गरि, कक्षा संचालन गर्छौ ।(इन्टरनेट चलाउन मिल्ने कम्प्युटर, ट्याब्लेट वा स्मार्टफोन छैन भने SenTIA मा सम्पर्क गर्नुहोस। )
https://zoom.us/meetings

【अवधि】

2022 जून 1 तारिक (बुधबार) ~ जुलाई 1 तारिक (शुक्रबार) प्रत्येक बुधवार र शुक्रवार बेलुका 5:00 बजे बाट 6:00 बजे सम्म

【स्थान】

घर तथा इन्टरनेट चलाएर पढ्न मिल्ने ठाउँ

【सहभागी शुल्क】

निशुल्क(0येन)

【आवेदन】

WEB फारममा、आवश्यक पर्ने जानकारी लेख्नुहोला । आवेदन फारम भर्न नजान्ने व्यक्तिहरुले SenTIA मा फोन वा मेलगर्नुहोला ।
https://forms.gle/6xiHMnFUjLgKJhTaA

【अन्तिम म्याद】

मे 19 तारिक(बिहिबार)

आयोजक:मियागी शैक्षिक विश्वविद्यालय、सेन्दाई पर्यटक तथा अन्तर्राष्ट्रिय एसोसिएसन (SenTIA)
सहयोग:मियागी प्रान्त अन्तर्राष्ट्रिय एसोसिएसन宮城県国際化協会(MIA)

सम्पर्क गर्न ठाउँ:सेन्दाई पर्यटक तथा अन्तर्राष्ट्रिय एसोसिएसन (SenTIA)अन्तर्राष्ट्रिय सम्बध बिभाग फोननम्बर 022-268-6260
मेल: 022-268-6260
Email: t-igarashi@sentia-sendai.jp