ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सम्बन्ध पत्रिका 『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन』तयार भएको छ ।(広報誌『仙台多文化共生センターだより』ができました。 )

यस अंकको विषयवस्तु चांही,「कर संबन्धित」हो ।
मुख्यतः जापानको करको प्रकार वा भुक्तानी गर्नुपर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा प्रस्तुत गर्दछौ ।

【2021 आर्थिक बर्ष Vol.4 जापानिज संस्करण अंग्रेजी संस्करण चिनियाँ संस्करण कोरियन संस्करण भियतनामी संस्करण नेपाली संस्करण

  • यस अंकको विषयवस्तु चांही:कर
  • सूचना :कर लेखनदास द्वारा गरिने व्यावसायिक परामर्श
  • परामर्श कर्मी कर्नर :「जापानको करको बारेमा जान्नुपर्ने कुरा -परामर्श कर्मीको अनुभव वा विचार प्रस्तुत गर्छौ-」※ जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भिएतनाम, नेपाली भाषाहरुमा परामर्श कर्मीहरु प्रत्येकको सस्मरण लेखिएको छ । जापानी भाषा सामग्री चाँही यहाँ बाट पढ्न सक्नुहुनेछ । अवश्य हेर्नु होला ।

http://int.sentia-sendai.jp/blog/wp-content/uploads/2022/04/advisercorner2021vol.4.pdf