ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सहभागी हुनको लागि भर्ना खुल्ला!! बालबालिका हेरचार सहितको जापानीज भाषाकक्षा     जापानिज भाषा प्रशिक्षण कक्ष(日本語ティールーム) 

सेन्दाईमा बसोबास गर्नुहुने बिदेशी नागरिकहरुको लागिको जापानिज भाषा कक्षा हो ।
जापानको दैनिक जीवनमा आवश्यक पर्ने दैनिक कुराकानी, संस्कृति, परीक्षाको लागिको तयारी आदि सिक्न सक्नुहुनेछ ।
जापानी भाषा कसरी सिकाउने भनेर सिकेका अनुभवी स्वयंसेवकहरूले सिकाउँनेछन ।
बालबालिका हेरचार सहितको साना बालबालिका भएका व्यक्तिहरुले पनि ढुक्क सँग आउन सक्नुहुनेछ ।
कुनैपनि समयमा, सहभागी हुन सुक्नुहुनेछ । अवश्य एकपटक अबलोकनको लागि आउनुहोला ।

◆दिन, समय :प्रत्येक बुधवार र शुक्रबार बिहान 10:00 देखि 11:30 सम्म

◆स्थान :यागियामा सिमिन सेन्टर (सबवे 「यागियामा चिडियाखाना」 स्टेशनको छेउमा)

◆प्रबेश शुल्क: नि: शुल्क (पाठ्यपुस्तक शुल्क आवश्यक पर्छ)

◆कक्षाहरू: परिचयात्मक, शुरुआती, प्राथमिक र निम्नमाध्यमिक स्थर, उच्चमाध्यमिक स्थर

◆बालबालिका हेरचाह:नि: शुल्क     

◆सम्पर्क:यागियामा सिमिन सेन्टर
EL:022- 228-1190  
FAX:022- 228-1689
E-mail:yagiyama-siminc@hm-sendai.jp
पहुँच