ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागी हुन भर्ना खुला छ】「SenTIA अनलाइन जापानीज भाषा」 फेब्रुअरी 12 तारिक देखि मार्च 10 तारिक (SenTIAオンラインにほんご)


■ लक्षित
・जापानी भाषा पढ्न चाहने व्यक्तिहरु, जापानी भाषामा बोल्न चाहने व्यक्तिहरु (18 बर्ष देखि)
・सेन्दाई सिटिमा बसोबास गर्नुहुने व्यक्तिहरु, सेन्दाई सिटिमा काम गर्नुहुने व्यक्तिहरु

■ मिति र समय: 2022 फेब्रुअरी 12 तारिक (शनि) देखि 2022 मार्च 10 तारिक (बिहि)
①कोर्ष  सोमबार 10 बजे देखि 11 बजे (फेब्रुअरी 14, 21, 28 तारिक,  मार्च 7 तारिक)
②कोर्ष  बुधबार 10 बजे देखि 11 बजे (फेब्रुअरी 16, 23 तारिक,  मार्च 2, 9 तारिक)
③कोर्ष  बुधबार 13 बजे देखि 14 बजे (फेब्रुअरी 16, 23 तारिक,  मार्च 2, 9 तारिक)
④कोर्ष  बिहिबार 19 बजे देखि 20 बजे (फेब्रुअरी 17, 24 तारिक,  मार्च 3, 10 तारिक)
⑤कोर्ष  शनिबार 10 बजे देखि 11 बजे (फेब्रुअरी 12, 19, 26 तारिक,  मार्च 5 तारिक)
*एउटा कोर्ष बराबर चार पटक हो।
*सबै कोर्षहरुमा सहभागी हुनपनि मिल्नेछ । एकपटक को लागि मात्र पनि मिल्नेछ ।
*② र ③ ले चाँही परिवार वा आफ्नो बालबालिकाको बारेमा कुराकानी गर्नेछौ । बाबु, आमाहरु को लागिको हो ।

■ सहभागिता शुल्क: नि:शुल्क (0 येन)

■ आबेदन: https://forms.gle/zjJJ957F3nkqFYix5

■ म्याद सकिने मिति: प्रत्येक कक्षा सुरुहुने दुइदिन अगाडि 
(उदाहारण: फेब्रुअरी 21 को कक्षाको लागि फेब्रुअरी 19 सम्ममा आबेदन गर्ने)

■ सम्पर्क ठेगाना: SenTIA(सेन्दाई पर्यटन अन्तर्राष्ट्रिय संघ) अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
फोन 022-268-6260
इमेल kokusaika@sentia-sendai.jp

■ पम्पलेट