ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेप्टेम्बर 1 तारिक「विपद रोकथाम दिवस」हो ।(防災の日)

जापानमा, सेप्टेम्बर 1 तारिक「विपद रोकथाम दिवस」हो ।
(अगष्ट 30 तारिक देखि सेप्टेम्बर 5 तारिक सम्म, विपद रोकथाम सप्ताह हो।)

SenTIA र सेन्दाई सिटि प्राकृतिक विपत्ति बहुभाषी सहायता केन्द्र को होमपेजमा, विपद रोकथाम को लागी उपयोगी बहुभाषी जानकारी प्रदान गरिरहेकाछौं ।
साथीहरु र परिवार सँग, भूकम्प र भारी बर्षा आदि, प्राकृतिक विपत्ति लागी तयार गरेर बसौ।

SenTIA होमपेज 「विपद रोकथाम को लागी उपयोगी बहुभाषी जानकारी प्रदान गर्दै」
http://int.sentia-sendai.jp/n/life/bousai.html
सेन्दाई सिटि प्राकृतिक विपत्ति बहुभाषी सहायता केन्द्र होमपेज
http://int.sentia-sendai.jp/saigai/