ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

SenTIA सपोर्टर (अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग सहयोगी सदस्य) खोजिको प्रतिक्ष्यामा!(SenTIAサポーター募集中)

भाषा र संस्कृतिको भिन्नता भन्दा पर, सबैजना हासीखुशी रमाइलो सँग जिउने「बहुसांस्कृतिक समाजको सामुदायिक विकास」तर्फको लागि तपाईहरुको सहयोगको प्रतिक्ष्यामा छौं ।
विभिन्न प्रकारको कृयाकलापमा सहभागी हुनखोज्नुहुने व्यक्ति, जो कोहि पनि दर्ता गर्न सक्नुहुन्छ।

●सदश्यताको प्रकार / सदस्यता शुल्क(एकबर्षको लागि)
・बिधार्थी सदश्य शुल्क:1 पटक 500 येन
・व्यक्तिगत सदश्य शुल्क:1 पटक 1000 येन
・नागरिक समूह सदस्य शुल्क:1 पटक 2000 येन
・कर्पोरेट सदस्य:1 पटक 5000 येन

आबेदन गर्ने प्रक्रियाको लागि विस्तृत बिबरण, होमपेजमा हेर्नुहोस् ।
नागरिक समूह, कर्पोरेट सदस्यको सपोर्टर पनि परिचय गराउने गर्दछौ ।