ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

बैदेशिक यात्राको बेला「नयाँ कोरोना भाइरस संक्रमण रोगको खोप लगाएको प्रमाणपत्र (भ्याक्सिन पासपोर्ट)」को बारेमा(新型コロナウイルス感染症予防接種証明書)

नयाँ कोरोना भाइरस संक्रामक रोगको खोप लगाएकोप्रमाणपत्र (अर्थात 「खोप प्रमाणपत्र」) चाँही बैदेशिक यात्रार अन्य परिस्थितिहरूको लागि, नयाँ कोरोना भाइरस संक्रामक रोगकोरोकथामको खोप लगाएको प्रमाणित गर्ने कागजात आवश्यक पर्ने व्यक्ति को लागी बितरणगरिने बस्तु हो । अहिले केहि समयको लागि, बैदेशिक यात्राको लागी उपयोगी हुने मान्यताकासाथ, खोप प्रमाणपत्रको उपयोग गर्ने कुराले, विदेश प्रवेशको समयमा, महामारी रोकथामकोउपायको रुपमा लाभ लिन सकिने अवस्था हुन सक्दछ ।

विस्तृत जानकारीको लागि, सेन्दाईको होमपेजमा हेर्नुहोस।
“बैदेशिक यात्राको बेला「नयाँ कोरोना भाइरस संक्रमण रोगको खोप लगाएको प्रमाणपत्र(भ्याक्सिन पासपोर्ट)」को बारेमा”
https://www.city.sendai.jp/covidvaccine/passport_n.html