ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

भारी बर्षाको बेलामा आश्रय लिने बारेको जानकारीमा, नयाँ परिवर्तन गरिएको छ । (大雨の避難情報が、新しくなりました)

भारी बर्षाको बेलामा आश्रय लिने बारेको जानकारीमा, नयाँ परिवर्तन गरिएको छ ।

जापानमा हरेक वर्ष, भारि वर्षा तथा टाइफुनले विपत ल्याउने गर्दछ । अलि खतरामा ठाउँमा रहनुभएका व्यक्तिहरुले, अनिवार्य आश्रय लिनु पर्दछ । आश्रय सम्बन्धि जानकारी चाँही, जापान मौसम विज्ञान कार्यालय या सेन्दाई सिटीले ५ चरणमा सतर्कता लेबलको बारेमा जनाउ दिने गर्दछ । जानकारी चाँही, टेलिभिजन या इन्टरनेट तथा मोबाइल फोनमा आउने म्यासेज हेरेर बुझौं । सतर्कता लेबल र त्यसको अर्थ लाइ सम्झी राखौं ।

●変更前(古い情報)

※फोटोलाइ क्लिक गरेमा, फोटो ठुलो गरेर हेर्न सकिन्छ ।

●変更後(新しい情報)