ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सूचना पत्रिका『 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमाको सूचना पत्रिका बसन्त ऋतु (हारु)को भाग』तयारी भएको छ ।(広報誌『仙台多文化共生センターだより春号』ができました)

अब को विषयवस्तु [ छिमेकी सँगको सम्बन्धका बारेमा ] हो ।
जापानको दैनिक जीवनयापनमा सावधानी पुराउने कुरा वा टोलबिकास समूहको बारेमा जानकारी गराउदछौ ।

बसन्त ऋतु (हारु) भाग चही यहाँबाट → http://int.sentia-sendai.jp/upload/publication/134/2021Sprig.pdf
पछाडि पट्टि लागि यहाँ क्लिक गर्नुहोस्→ http://int.sentia-sendai.jp/j/activity/pub.php

『 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमाको सूचना पत्रिका 』सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बाहेक् सिमिन सेन्टर तथा पुस्तकालए हरुमापनि हामी वितरण गर्दैछौं। कृपया हेर्नुहोस् ।