ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2021 फेबु्रअरी 15 तारिख(सोम)र 16 तारिख(मंगल)दुइदिन सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बन्द रहनेछ ।(2月の休室日のお知らせ)

2021 फेबु्रअरी 15 तारिख(सोम)र 16 तारिख(मंगल)दुइदिन सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बन्द रहनेछ ।
फेबु्रअरी 17 तारिख देखि पूर्ववत रुपमा खुल्ने हुनाले सोधपुछ तथा परामर्शका लागि कृपया हामीलाई सम्पर्क गर्नुहोला ।
अनि, नयाँ कोरोनाभाइरससँग सम्बन्धित कुनै कुरा भएमा「नयाँ कोरोना भाइरस संक्रामण चिकित्सा सेवा / परामर्श केन्द्र」 मा सम्पर्क गर्नुहोला ।

नयाँ कोरोना भाइरस संक्रामण चिकित्सा सेवा / परामर्श केन्द्र (कल सेन्टर)(24सै घन्टा)
(022)211-3883
(022)211-2882
※तपाईले विदेशी भाषामा पनि परामर्श गर्न सक्नु हुनेछ !
・अंग्रेजी, चीनीयाँ, कोरियन, स्पेनिस, पोर्चुगली र जापानीज भाषा : दैनिक 24 सै घण्टा
・थाई, नेपाली, भियतनामी, रसियन, तागालोग, इन्डोनेसियन र हिन्दी भाषा : सोमवार~शुक्रवार
बिहान 8:30 बजे~ बेलुका 6 बजे