ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【2021 को अप्रिलमा प्राइमेरी स्कुल भर्ना हुने बच्चा भएका व्यक्तिहरुको लागि】विदेशी बच्चाहरु र तिनीहरुको परिवारको लागि प्राथमिक विधालय नयाँ भर्ना तयारीको जानकारी(外国人児童と家族のための小学校入学準備情報)ネパール語

2121साल (रेइवा 3साल ) अप्रिलमा सरकारी प्राथमिक बिधालयमा नयाँ भर्ना गर्ने तयारी गर्नुभएको विदेशी बालबालिकाका अभिभावकहरु तथा अबदेखि जापानको विधालयमा नयाँभर्ना गर्ने सोचमा रहनुभएका विदेशी बालबालिकाका अभिभावकहरुको लागि, नयाँभर्ना तयारी को बारे मा जानकारी ।

◆यो चाँही विदेशी नागरिकका अभिभावकको लागिको नयाँ भर्नाको तयारी सम्बन्धि गाइडबुक हो ।
प्राथमिक विधालयको नयाँभर्ना गर्नु भन्दा पहिले जानिराख्नुपर्ने कुराहरु・तयारी गरिराख्ने कुराहरु :

बच्चाको शिक्षा प्राथमिक बिध्यालयको बिधार्थीका अविभावकहरुले घरमा गर्न सक्ने कुराहरु :

◆नयाँभर्ना तयारीको बारेमा नबुझेको कुरा भएमा, टेलिफोनबाट छुट्टै परामर्श लिनपनि सकिन्छ ।

◆प्राथमिक विधालयको नयाँभर्ना सम्बंधि छलफल कार्यक्रममा दोभाषेको लागि आवेदन दिन सक्नुहुन्छ।
 दोभाषे सेवाको लागि शुल्क लाग्दैन।

SenTIA सामुदायिक अनुवादक-सहयोगी पठाउने प्रणाली

◆सम्पर्क स्थान:
*यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।

सेन्दाई बहुभाषिक समाज केन्द्र
फोन:022-224-1919(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

विदेशसँग सम्बन्ध भएका बालबालिका सपोर्ट सेन्दाई परामर्श डेस्क
फोन:022-268-6260(बिहान 9 बजे देखि बेलुका 5:30 बजे सम्म)
ईमेल:kokusaika*sentia-sendai.jp(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )