ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सूचना पत्रिका 『 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमाको सूचना पत्रिका जाडो सिजनको भाग』तयारी भएको छ । (広報誌『仙台多文化共生センターだより冬号』ができました)

अब को विषयवस्तु [ संक्रामक रोगबाट बच्ने उपाएहरुको बारेमा ] हो ।
नयाँ कोरोनाभाइरस र अन्य संक्रामक रोगहरूको लागि आवस्यक तयारी गरौं, र नयाँ जीवन शैलीलाइ अपनाउदै दैनिकजीवनलाइ अघि बढाऔँ ।

जाडो सिजनको भाग चही यहाँबाट → http://int.sentia-sendai.jp/upload/publication/132/2020Winter.pdf
पछाडि पट्टि लागि यहाँ क्लिक गर्नुहोस्→ http://int.sentia-sendai.jp/j/activity/pub.php

『 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमाको सूचना पत्रिका 』सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बाहेक् सिमिन सेन्टर तथा पुस्तकालए हरुमापनि हामी वितरण गर्दैछौं। कृपया हेर्नुहोस् ।