ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

ͪविदेशीहरू नागरिकका लागि कानुनी परामर्श(MIA)外国人のための法律相談会

सेन्डाइ बार एसोसिएसन र मियागी इन्टरनेसनल एसोसिएसन(MIA)को आयोजनामा मियागी केनमा बस्नुहुने विदेशी नागरिकका लागि कानुनी परामर्श शिबिर हुदैछ ।
आबेदन मिती 2021 जनवरी 12(मंगलबार)- फेब्रुअरी 1(सोमबार) सम्म
http://mia-miyagi.jp/pdf/legalconsul_r2.pdf