Ended Cash Payment and Support Fund Programs (終了した給付金・支援金)अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2021年11月1日 【सम्पूर्ण व्यवसायीहरुमा 】दोस्रो पटकको ब्यापर समय अवधि घटाउन गरिएको अनुरोध आदि बाट प्रभावित भएका व्यवसायीहरुका लागि, सहायता रकमको बारेमा(第3次時短要請等関連事業者支援金について)
2021年10月26日 बालबालिका उपचार खर्च अनुदान (नयाँ कोरोना भाइरस सम्बन्धि जानकारी)(コロナ関連:子ども医療費助成)
2021年7月26日 【सम्पूर्ण व्यवसायीहरुमा 】दोस्रो पटकको ब्यापर समय अवधि घटाउन गरिएको अनुरोध आदि बाट प्रभावित भएका व्यवसायीहरुका लागि, सहायता रकमको बारेमा(第2次時短要請等関連事業者支援金について)
2021年6月3日 कम आय भएका बच्चा पालनपोषण गर्ने परिवारहरुको लागि बच्चा पालनपोषण परिवार जीवनयापन सहयोगी विशेष अनुदान (एकल-अभिभावक परिवारहरूको लागि) को बारेमा(低所得の子育て世帯に対する子育て世帯生活支援特別給付金(ひとり親世帯分))
2021年3月23日 【सम्पूर्ण व्यवसायीहरुमा 】「सेन्दाई सिटी व्यापार समयअवधि घटाउन अनुरोध आदि सम्बधि व्यवसायीहरुको लागि सहायता रकम बढेको बारेमा」(仙台市時短要請等関連事業者支援金の拡充)
2020年10月23日 [ब्यवसाय गर्दै आउनुभएका सबै महानुभावहरुमा] घरभाडा सहायता अनुदान रकमको बारेमा(家賃支援給付金)
2020年5月26日 【ब्यवसाय गर्दै आउनुभएका सबै महानुभावहरुमा】 ब्यवसाय निरन्तरता अनुदान कोष (जापान सरकारबाटको अनुदान रकम )को सम्बन्धमा(持続化給付金)
2020年5月15日 ब्यवसाय गर्दै आउनुभएका सबै महानुभावहरुमा 「सेन्दाई भित्र साना तथा मज्योउला कम्पनी आदिको ब्यवसायलाइ निरन्तरता दिनको लागी लक्षित सहयोग रकम (सेन्दाई सिटी स्थानीय औद्योगिक मद्दत कोष)」(仙台市地域産業支援金)
2020年4月24日 【ब्यवसाय गर्दै आउनुभएका सबै महानुभावहरुमा】「नयाँ कोरोनाभाइरस संक्रमण फैलावट रोकथाम सहायता रकम (सेन्दाई सिटी स्थानीय औद्योगिक सहायता कोष) 」को सम्बन्धमा (仙台市地域産業協力金)
2020年4月23日 विशेष तथा निश्चित अनुदान रकमको बारेमा (特別定額給付金)