ブログ国際化事業部からのお知らせ

जुन महिनाको विशेषज्ञिय परामर्श बैठकको राख्ने बारेको जानकारी(6月の専門相談会の開催のお知らせ)

जुन महिनाको विशेषज्ञिय परामर्श बैठकको राख्ने बारेको जानकारी

● 6/6 प्रशासनिक लेखनदास संगठन द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
भिसा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासकीय परिचालक संस्थाको प्रशासनिक कार्यकर्तासँग सल्लाह गर्न सक्नुहुन्छ।
【समय】2020 जुन 6 (शनिबार) 13:00 – 16:00
2020 schedule_Administrative Scriveners

● 6/12 सेन्दाइ वकील संस्था द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
विवाह, अचल सम्पत्ति, सम्पति दयाक, कानून इत्यादिको बारेमा सेन्साई वकील संस्था संग सल्लाह लिन सक्नुहुन्छ। परामर्शको लागि शुल्क लाग्दैन ।
【समय】 2020 जुन 12 (शुक्रबार) 13:00 – 16:00
2020 schedule_Lawyers

● 6/26 प्रस्थान र आप्रवासन केन्द्र(immigration) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
प्रवेश तथा बसोबास प्रक्रिया बन्दअधि को सरसल्लाह कोलागी सेन्दाई प्रस्थान र आप्रवासन केन्द्र बाट प्रचार गर्ने छ ।
【समय】2020 जुन 26 (शुक्रबार) 13:00 – 16:00
2020 schedule_Immigration Bureau

【स्थान】सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र सम्मेलन भवन 1F)
【निवेदनको लागि सम्पर्क】 TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp

परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को ३० मिनेट सम्म हुन्छ | परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्दाखेरि निम्नलिखित कुराहरु बुझाउनु होला |

– तपाइको नाम
– सम्पर्क गर्न मिल्ने उपाय (फोन नम्बर / ईमेल)
– तपाइलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– अनुवादक को आवश्यक छ कि छैन ?