ブログ国際化事業部からのお知らせ

मियागी प्रान्तीय गभर्नर तथा सेन्दाई सिटीको मेयर बाटको अनुरोध(宮城県知事・仙台市長からの緊急のお願い)ネパール語(April 3rd, 2020)

कोरोनाभाइरस रोग बाट संक्रमित हुनबाट जोगिन र थप संक्रमण बढाउनलाई रोक्न मियागी प्रान्त र सेन्दाई सिटी प्रशासनले नागरिकहरूलाई केही समयको लागि (लगभग १ देखि २ हप्ता) अनावश्यक यात्रा गर्नबाट रोक्न आग्रह गरेको छ। र यस सप्ताहन्तमा (अप्रिल 4 र 5 गते ) कृपया, खानेकुरा जस्ता अत्यावश्यक चीजहरू किन्न वा अस्पताल जानु पर्ने आवश्यकता बाहेक तपाइहरुलाइ घरबाट बाहिर नजानु हुन अनुरोध गरिन्छ ।

विशेष गरी युवा पुस्ता यस बारेमा सचेत रहनुहोला ।