ブログ国際化事業部からのお知らせ

नयाँ कोरोना भाइरस संक्रामकरोग:नयाँवर्षको बिदाको लागिको परामर्श काउन्टर (新型コロナウイルス感染症:年末年始の相談窓口)

शरीरमा अस्वस्थता भएमा, तुरुन्त कलसेन्टरमा परामर्श गर्नुहोला ।

नयाँ कोरोना भाइरस संक्रामकरोग सम्बन्धि चिकित्सा सेवा / परामर्श केन्द्र (कलसेन्टर) (022)211-3883
(022)211-2882

नयाँवर्षको बिदाको अबधिमा पनि 24 सै घण्टा सेवा उपलब्ध छ

तपाईले विदेशी भाषामा पनि परामर्श गर्न सक्नु हुनेछ
・अंग्रेजी, चीनीयाँ, कोरियन, स्पेनिस, पोर्चुगली र जापानीज भाषा〔दैनिक 24 सै घण्टा〕
・थाई, नेपाली, भियतनामी, रसियन, तागालोग, इन्डोनेसियन र हिन्दी भाषा〔बिहान 8:30 बजे~ बेलुका 6 बजे(जनवरी 1~3 तारिख बाहेक )〕

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )