ブログ国際化事業部からのお知らせ

सार्वजनिक सूचना पत्रिका 『 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमाको सूचना पत्रिका आकिको भाग』तयारी भएको छ । (広報誌『仙台多文化共生センターだより秋号』ができました)

अब बाट『 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमाको सूचना पत्रिका 』को जानकारी परिवर्तन गरि,सम्बंदित भाषा अनि ६ वटा भाषा (जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, भियतनामी, नेपाली) भएको छ।

[अब को विषयवस्तु ]
「 अनलाइनबाट जापानिज भाषा अध्ययन गरौँ ! 」
२०२०को आकिको भाग चही यहाँबाट → http://int.sentia-sendai.jp/upload/publication/130/2020Autumn.pdf
पछाडि पट्टि लागि यहाँ क्लिक गर्नुहोस् → http://int.sentia-sendai.jp/j/activity/pub.php

『 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमाको सूचना पत्रिका 』सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बाहेक् सिमिन सेन्टर तथा पुस्तकालए हरुमापनि हामी वितरण गर्दैछौं। कृपया हेर्नुहोस् ।