ブログ国際化事業部からのお知らせ

「सेन्दाई जापानिज भाषाकक्षा」पढ्न इच्छुक व्यक्तिहरुको लागि आवेदन खुला गरिएको छ(「せんだい日本語講座」の受講者を募集します)ネパール語 

「सेन्दाई जापानिज भाषाकक्षा」चाँही विदेशी नागरिकहरुका लागिको जापानीज कक्षा हो ।
तपाइको जापानिज भाषाको स्थर अनुसार, बिभिन्न कक्षाहरु उपलब्ध छन ।
सेप्टेम्बर 1(मंगल) देखि पढाइ शुरु हुनेछ ।
शिक्षण शुल्क चाँही, निशुल्क हुन्छ (पुस्तकको पैसा अलग )
स्थान: आवोबा कु च्युओउ सिमिन सेन्टर ।
पढ्न इच्छुक व्यक्तिहरुले आवेदन दिनु पर्दछ ।

◆ओरिएन्टेसन र कक्षा छुट्याउने टेस्ट =अगस्ट 28 (शुक्र )10:00~प्रार्थमिक स्तर1~3 को कक्षा
अगस्ट 28 (शुक्र )11:30~माध्यामिक स्तर भन्दा माथिको कक्षा
(※पढ्न इच्छुक व्यक्तिहरुले आवेदन दिनु पर्दछ ।)
◆पढाइ अबधि= सेप्टेम्बर 1(मंगल ) ~ डिसेम्बर 18 (शुक्र)
◆पढाइ समय =प्रत्येक हप्ता मंगलबार~शुक्रबार (कक्षा अनुसार फरक पर्नेछ )
◆पढाइहुने स्थान= आवोबा-कु च्युओउ सिमिन सेन्टर (आवोबा-कु इचिबान्च्यो 2-1-4)
◆कक्षाहरु = प्रार्थमिक स्तर, माध्यामिक स्तर, उच्च स्तर र खान्जी आदि
◆शिक्षण शुल्क = निशुल्क ((पुस्तकको पैसा अलग )
◆अध्यापन=NPOनिगम ICAS अन्तर्राष्ट्रिय शहर सेन्दाई लाइ सहायता गर्ने नागरिक संगठन
◆कक्षा सम्बन्धि जानकारी तथा आवेदन फारमको लागि यो साइट हेर्नुहोला
http://int.sentia-sendai.jp/j/life/japanese_lesson1.html

※कोरोना भाइरस संक्रमण बिरुद्धको बिभिन्न उपाए अपनाउदै ,पढाईको समयलाई कम गरि, क्लासको प्रकार तथा विद्यार्थी संख्यामा पनि कमि हुनेछ ।
निश्चिन्त संख्या पुरा भएपछि आवेदन बन्द गरिनेछ ।
※कक्षा छुट्याउने टेस्ट या पढ्न आउने बेलामा घरबाट ज्वोरो नापेर, मास्क लगाएर आउनुहोला ।
※भर्खर जापान आउनु भएका व्यक्तिहरु चाँही , २ हप्ता घरमा बिताए पछि मात्र आउनु होला ।
※कोरोना भाइरस संक्रमणका कारण, तालिका परिवर्तन वा रद्द हुन सक्दछ ।